पत्रकार महासंघ कतार शाखाका अध्यक्ष मिया कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । मिया आफैले सोमबार फेसबुक मार्फत आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले जानकारी गराएका छन् । मियाका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको … Continue reading पत्रकार महासंघ कतार शाखाका अध्यक्ष मिया कोरोना भाइरसबाट संक्रमित